तराईमा जाडो बढयो

0
90

नवलपरासी :तराईमा जाडो बढयो ,पश्चिम नवलपरासीमा शुक्रवार देखि शितलहरु संगै चिसो हावा चलेपछि जाडो बढेको छ ।

जिल्लामा शितलहर संगै चिसो हावा चलेपछि दिन भरी जाडो लागेको थियो ।यस्तै नवलपरासीको बर्दघाट,सुनवल भुमही लगायतका क्षेत्रमा आज बिहान देखि घाम नभएको जनाएका छन ।भने परासी सदरमुकाम वरिपरि तथा दक्षिणि क्षेत्रका गाउँमा बिहान देखिनै शितलहर संगै हुस्सु र चिसो हावा चलेपछि एक्कासी जाडो बढेको छ । शितलहर तथा चिसो हावा चलेपछि जाडो बढेपछि आवत जावतमा कठिनाई भएको छ ।एक्कासी जाडो बढेपछि पछि बालबालिका तथा बृद्ध बृद्धाहरुको जन-जिवन कष्टकर बन्दै गएको छ ।

रामकरन हरिजन

रामकरन हरिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here