नवलपरासी:नवपरासीको भुमहिमा पत्रकार भेटघाट कार्यक्रममा लम्विनी प्रदेश सभामुख तुलाराम घर्मी मगर बोल्नु हुदै
लुम्विनी प्रदेश सभा र स्थानिय तह बिच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धि लम्विनी प्रदेश सभामुख तुलराम घर्तीमगर पत्रकार भेटघाट कार्यक्रममा संघिय शासन प्रणालिको नितानत र अपर्चित संरचना भनेको एउटा मात्र संरचना छ,प्रदेश संरचना र संघिय तहमा केन्द्र सरकार छ सार नितानत र अपर्चित छ कानुन निर्माण गर्ने बेलमा स्थानिय तह र प्रदेश सरकराले सहकार गर्न सकेनौ भने पछि कार्यालयन गर्नमा समस्या आउँछ ।
स्थानिय तह संग सहकार्य गरेभने पछि कार्यानय गर्नमा जटिलता आउँदैन त्यसकारणले समयमा सहकार्य गर्न जरुरी रहेका बताउनु भयो ।अहिले स्थानिय तहका प्रमुख उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्षहरु सुझाव दिराख्नु भएको छ खोला नाला वन लगायत थुप्रै ऐनहरु बाझिएका छन ।जाँच प्रताल तथा सुझाव संकलन गर्न आवश्यक रहेको भन्दै ६ वटै जिल्लामा अनुभव बटुलदा स्थानिय तहमा रहेका स्वभाविक रुपमा जनप्रतिनिधिहरु ईमान्दारी पुर्वक काम गरि रहनु भएको छ तर जनशक्ति र ज्ञानको पनि अभाव रहेको छ
स्थानिय जनप्नतिनिधिहरुको नियत ठिक हुँदा हुदै केहि प्रकृयागतमा त्रुटि भएर गलत हुन सक्छ त्यही भएर हामी कानुनका कुराहरुमा सहकार्य गर्न आएका छौं यहा अधिकांश वडा अध्यक्ष ज्युहरु बजेटका कुराहरु उठाउनु भयो ।उहाँहरुले उठाउनु भएको कुरा स्वभाविक हो जहाँ जटिलता छ त्यहा कुरा उठाउनु पर्छ तर बजेट निर्माणका कुराहरुमा सहकार्य गर्ने कुरा देखियो त्यसले गर्दा अब बजेट निर्माण गर्दा स्थानिय तह संग सुझाव तथा सल्लाह राय प्रामर्श गरेर मात्रै गर्दा उपयुक्त हुन्छ सुझावहरु आएको छ ।
प्रदेश सरकारले विकास निर्माणका योजनाहरु कार्यनयन गर्दा स्थानिय तह संग सहकार गर्दा ठिक हुन्छ किन भने सरलतरिकाले लैजानका लागि हामी यो कार्यक्रम गरेका छौ “तपाईहरु बिच आज जे छद्यफल भयो यसै सेरोफेरोमा आज हाम्रो स्थानिय तहका जनप्रतिनिहरु र कर्मचारीहरु संग छलफल भएको छ ,मुलरुपमा संघियतालाई कार्यनय गर्ने कुरामा प्रदेश संरचना र स्थानिय संरचना सहकार्य आवश्यकता छ किन की संघियताको अधार भनेको स्थानिय तह र प्रदेश हो, यो भएन भने संघिय शासन प्रणाली कमजोर हुन्छ ।