नवलपरासी ∶ चाडपर्वको नाम्मा कसैको ईच्छा विपरीत जबरजस्ती रंग,लोला तथा पानी छयापन पाइदैन।
मादक एवं नशालुु पदार्थ सेवन गरी सवारी चलाउने सार्वजनिक ठाउँहरुमा चर्को आवाजमा डिजे जस्ता उपकरणहरु बजाउन नपाईने पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले अनुरोध छ ।
कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न नगराउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दै, कानुुन विपरीत यस्ता गतिविधि गरेको वा गराईएको पाएमा प्रचलित कानुुन बमोजिम कारवाही गरिन्छ प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थीले जानकारी दिनुु भयो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी(ब सुु प) परिवारले फागुपुर्णिमाकाे उपलक्ष्यमा सम्पुर्ण जिल्ला बासीलाई हार्दिक शुुभकामना व्यक्त गरेकाे छ ।