नवलपरासीमा धम्म चक्र पवत्त दिवस समारोह कार्यक्रम समपन्न

0
358
Exif_JPEG_420

नवलपरासी ∶आषढी पुर्णिमाकाे अवसरमा पश्चिम नवलपराुसीमा धम्म चक्र पवत्त दिवस समारोह कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला स्थित कृषि ज्ञान केन्द्रको सभाहलमा एक कार्यक्रम बिच धम्म चक्र पवत्त दिवस मनाईएको हो ।
बिश्व बौद्ध धम्म संघको अध्यक्ष बालचन बौद्धको अध्यक्षतामा भएको कार्यक्रम्मा अधिवक्ता मनोज कुुमार नागवंशी प्रमुख अतिथि थिए । कार्यक्रम्मा विशिष्ट अतिथिमा संजय चमार ,भिक्क्षुु ,सहितको उपस्थिती थियो ।

अषाढी पुर्णिमाकाे दिन तथा गत भगवान बुुद्ध गृहत्याग, प्रथम धम्मोपदेश सारनाथमा ५ जना ब्राम्हणहरुलाई दिनुु भएको तथा अषाढी पुर्णिमाकै दिन महामाया गर्भधारण हुनुु भएको र सिद्धार्थको छोरा राहूलको पनि जन्म भएको थियो । अषाढी पुर्णिमाकाे दिन पहिलो पटक धम्म देशना दिएकोले यो दिन गुुरु पुुणर्िमाको रुपमा मनाइने गरिन्छ प्रमुख अतिथि नागबंशीले बताउनुु भयो ।

समाज परिवर्तनका लागि धम्म चक्र प्रवर्तन दिवस प्रत्येक गाउँ गाउँ टोल टोलमा जागरण गर्न संजय कुमार चमारले जोड दिनुु भयो । उनका अनुसार अगामी आर्थिक वर्ष ग्रामिण क्षेत्रबाट नै धम्म चक्र पवत्त दिवस सुुरु गर्न सुुझाव दिदै सो कार्यक्रम भव्य रुपमा समपन्न गर्ने ।

 

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here