नेकपा माओवादी केन्द्रको पदाधिकारीहरूकाे बैठक सुरू हुने भएकाे छ 

0
135

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीहरूकाे बैठक सुरू हुने भएकाे छ  । बिहान ११ बजे पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा आजकाे बैठक बस्ने हो ।

केही दिनयता पार्टीको बैठक निरन्तर बस्दै आएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाबारे छलफल गर्ने । साथै पार्टीलाई अगामी दिनमा कसरी अगाडी लैजाने तथा  रणनीति, साङ्गठनिक र पार्टीका कार्यकरताहरूलाई  सक्रिय बनाउने विषयमा पनि छलफल गर्ने बताइएको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here