प्रहरीले पत्रकारलाई दुुव्र्यहार गर्यो ।

0
197
Exif_JPEG_420

नवलपरासी : समाचार स‌ंकलन गर्ने क्रम्मा पश्चिम नवलपरासी प्रहरीले पत्रकार रामकरन हरिजनलाई दुुव्र्यहार गरेको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं-५ स्थित आईतवार राती रोशन बढई भन्ने सुर्य कुमार बढई आफनै घरमा सुतिरहेको अवस्थामा धारिेलो हतियार प्रहार गरी  हत्या भएको घटनाकाे फोटो खिचने क्रम्मा जिल्ला प्रहरी कार्यालय नवलपरासीका मुद्या शाखाका प्रहरी निरीक्षक सुदर्शन पन्थी र एक जना प्रहरी जवानले दुुव्र्यहार गरेका हुन ।

शव पोष्टमार्टमको लागि जिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल लैजाने क्रम्मा फोटो खिचिरहेको अवस्थामा म राष्टिय समाचार समितीको पत्रकार हो ,परिचय दिएपनि उहाँले मोबाईल थुतिरहेका थिए। राष्टिय समाचार समितीको कार्यालयले भनेपछि मात्र आफुले फाेटाे उडाउने भनेपछि उनले मोबाईल दिए ।

केही समय पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुुयाललाई गुनासाे गर्दा त्यसबारे आफु बुझने जवाफ दिनुु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here