मंगलबारका अबिरल वर्षाले काठमाडौं उपत्यकाका सडक जलमग्न

0
81

काठमाडौँ । काठमाडौँ उपत्यकामा मङ्गलवार बिहान देखि ठुलो वर्षा भएकाे छ। जसका कारण उपत्यकाका विभिन्न  सडकहरू पानीले जल मग्न छ ।

 

बर्खाको पानीले निकास नपाउँदा काठमाडौँका क्षेत्र पानीले जल मग्न हुने गरेको छ। मङ्गलवार काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रका ढल निकास थुनिएका कारण सडक र घर पानीले जलमग्न भएर स्थानीयहरूकाे जनजीवन कष्टकर भएकाे  छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here