काठमाण्डाै : १७ असोज (घटस्थापना) सुरुकाे दिन देखि पूर्णिमा सम्म नरायनणगढ–काठमाण्डौं सडकमा अत्यावश्यक बाहेकका मालसमान ढुवानी गर्ने ठूला सवारी साधन चलाउन राेक लगाएकाे छ ।नरायनणगढ–काठमाण्डौं सडक (रुट) मा चलने सवारी साधन राेकनकाे लागि याे निर्णय गरेकाे हाे ।
सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षितका लागि सरकारले यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागका कार्यालयले जनाएको छ । १७ असोज देखि १ कात्तिक सम्म याे सडक (रुट) मा ठूला मालवाहक सवारी साधन चलाउन रोक लगाएकाे छ ।