दाउन्नेमा सडक पुन: भासिएपछि सडक मर्मत सुरू

0
176

नवलपरासी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा सडक पुन: भासिएपछि सडक मर्मत कार्य भईरहेकाे छ ।

जिल्लाकाे बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि पुर्णरुपमा यातायात अवरुद्ध भएपछि सडक मर्मत सुरू भएकाे  जिल्ला प्रहरी कार्यालय नवलपरासीका  सुचना अधिकारसी डिएसपी रेशम बोहरा जानकारी दिनु भयाे ।

बाेहराका अनुसार २० फिट लम्बाइ र ५ फिट गहिराई सडक भासिएको हो । सडक भासिएपछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा आउने जाने सवारी अहिले रोकिएकाे छ । यस अघि असोज १४ गते पनि खुर्सानी खोला नजिकै सडक भासिएको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here