रामग्राम स्तुपमा आन्तरिक तथा बाह्य पर्यटक आउन थाले

0
134
Exif_JPEG_420

नवलपरासी-पश्चिम नवलपरासीकाे रामग्राम‐७ स्थित रामग्रामा स्तूपमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन ।सो ऐतिहासिक स्तूपमा गौतम बुद्धको सिङ्गो अस्तुधातु रहेको  छ ।

जिल्लाकाे रामग्राम स्तूप, पण्डितपुर, लुुम्बिनी, तिलौराकोट लगायत स्थान हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भिड भाड बढेको लुुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।

इण्डोनेसियाबाट २८ पर्यटकले रामग्राम स्तूपामा आएर दीप प्रज्वलन गरेर प्राथना गरेर फरकेकाे जनाइएको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here