त्रिभुवन कयाम्पस बेलाटारीका संचालक समितिले सम्मान गर्याे ।

0
348
Exif_JPEG_420

नवलपरासी :वन तथा वातावरण मन्त्री सन्तु कलवारलाई त्रिभुवन कयाम्पस बेलाटारी संचालक समितिले सम्मान गरेकाे छ ।

लुम्बिनी प्रदेस सरकारकाे वन तथा वातावरण मन्त्री हुनु भएकाेमा जिल्लाकाे प्रतापपुर गाउँपालिका-९ स्थित त्रिभुवन कयाम्पस संचालक समितिले एक कार्यक्रम आयाेजना गरी फुल माला लगाएर सम्मान गरेकाे हाे ।

नवलपरासी निर्वाचन क्षेत्र न.१(ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका सन्तु(कलवार)लाई त्रिभुवन कयाम्पस अध्यक्ष अमुल पाण्डे लगायत प्रतापपुर गाउँपालिका-४ का वडाध्यक्ष जन्त्री चाैरसिया,रुदल केवट,कमलेस पासी,महातम विन लगायत शुभकामना दिएका छन ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here