प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन लगायत काम राेकिएछ गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले बताइन्।जिल्ला समन्वय समितिका शाखा अधिकृत कृषन पन्थीले दसैँको समयमा कर्मचारीलाई तलब भुक्तानी गर्न आउनु भएकाे थियाे ।प्रदेश सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाए पनि हाल सम्म हाजिर नभएको जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव (रुदल)ले बताए ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण लगायत अत्यावश्यक काम गर्न नसकिएको वडा नं ४ का अध्यक्ष रवीन्द्र सहानीले जानकारी दिए। उनका अनुसार चार महिना देखि पाल्हीनन्दन गाउँपालिका प्रमुख प्रशासकीय बिहिन छ ।
नेपालगंज-राष्ट्रिय दलित पत्रकार सङघ नेपाल लुम्बिनी प्रदेशकाे दोस्रो अधिवेशन सम्पन्न भएको छ।
पत्रकारहरु समाजकाे सचेत समूह हाे लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश...
नवलपरासी-पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा दुई वर्ष पहिला निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ।
दुई वर्ष पहिला पाल्हीनन्दनकाेआयुर्वेद औषधालय भवनको भौतिक पूर्वाधार...
नवलपरासी-पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका शिक्षा प्रति उत्तर दायि भएन लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार ।
आज प्रतापपुर गाउँपालिका-४ नं वडा कार्यालयले...
नवलपरासी-पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बुद्ध चोक स्थित पृथ्वीचन्द्र अस्पतालका तीन जना डा. स्वैच्छिक राजिनामा दिएर गएका छन।
लुम्बिनी प्रदेश सरकारको‘एक जिल्ला,एक अस्पताल’नीतिअनुसार निर्माण गरिएको उक्त...
नवलपरासी-पाल्हीनन्दन गाउँपालिमा छ जना कुष्ठ रोगी फेला परेका छन ।
द लेप्रोसी मिसन नेपालले गाउँपालिका स्तरीय कुष्ठ रोग नियन्त्रण परियोजना पालिका स्तरीय परियोजनाको समझौता तथा...
नवलपरासी-अगामी शैक्षिक सत्र देखि सामुदायिक विद्यालयका आधारभूत तह सम्म पुर्ण निःशुल्क शिक्षा घाेषणा गर्ने प्रतापपुर गाउँपािलका तयारी गरिरहेकाे छ ।
२०७२ सालकाे संविधानले निशुल्क शिक्षाकाे...
रुपन्देही-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताए।
रुपन्देहीको तिलोत्तमामा...
नवलपरासी-लुम्बिनी प्रदेश शिक्षा तथा समाजिक विकास मन्त्री स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै।
जिल्लाको प्रतापपुर-९ स्थित नेपाल भारत मैत्री भवन बेलाटारी कयाम्पसका ३७ विद्यार्थीहरूलाई...