राहुल बुुद्ध विहारमा पाँच लाख दिने: वन तथा वातावरण मन्त्री सनतु जैसवाल ।

0
205
Exif_JPEG_420

नवलपरासी-जिल्लाको प्रतापपुर गाउँपालिका(५स्थित राहुुल बुुद्ध विहारमा अघिल्लो वर्ष पाँच लाख बजेट पार्ने लुुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री सनतुु जैसवालले बाचा गर्नु भएको छ ।

विहिवार उदघाटन कार्यक्रममा राहुल गाैतम बुुद्ध विहार समरक्षण तथा विकास कार्यमा आफुले पुणर् सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।प्रतापपुर गाउँपालिका स्थित श्रीरामपुुर दलित बस्तीमा बुद्ध मुर्ति स्थापना गर्ने हामीले योजना बनाएका थिए समाज सेवी संतोस यादवले बताउनु भयो।

सो योजना लुुम्बिनी प्रदेश सरकारको वन तथा वतावरण मन्त्रीले आज पुरा गर्नु भएकोमा खुसि लाग्यो।बुद्ध संग सम्बन्धित रामग्राम स्तुपालाई उतखन्न गर्न नदिनका लागि नागंशीहरुले आफनो ज्यान समेत दिन त्यार भएका थिए।

त्यस्तै राहुल बुद्ध विहारलाई समरक्षण गर्न आवश्यक रहेको बौद्ध जानकार बेचुु गौंडले बताउनुु भयो।राहुल बुद्ध विहारको जग्गा छुट कित्ता रहेकोमा जग्गा दर्ताको लागि आफनो व्यक्तिगत तथा पार्टीको तर्फबाट लाग्ने सहयोगको लागि सधै तयार रहने प्रतिबद्धता जनाउनुु भयो ।

राहुल बुद्ध विहारको आयोजनामा लुुम्बिनी प्रदेश सरकारको वन तथा वतावरण मन्त्री मान्नीय सनतुु जैसवाल प्रमुख अतिथि विशिष्ट अतिथि अधिवक्ता मनोज कुमार नागवंशी,प्रतापपुर गाउँपालिका कार्यपालिका सदस्य छविलाल हरिजन समाज सेवी रामपृत यादव लागयतको उपस्थितीमा कार्यक्रम समपन्न भएको छ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here