नवलपरासीकमा छठ घाट सिङ्गरीदै

0
136
Exif_JPEG_420

नवलपरासी-जिल्लाको रामग्राम नगरपालिका-२स्थित झरही नदीको किनारमा आकर्षक छठ घाट सिङ्गरीने काम भईरहेको छ ।
परासी हाट बजार नजिकै झरही नदीको छेउमा आकर्षक देखिने गरी सोमवार देखि नै छठ घाट अर्थात् पूजा स्थल सजाउने तथा निर्माण काम भइरहेको रामग्राम नगरपालिका-२ का वडाध्यक्ष निरज रौनियारले बताउनु भयो । उनका अनुसार नवलपरासीको विभिन्न स्थानमा पनि छठ घाट सिङ्गरीने काम भइरहेको छ ।सुर्य भगवानको पुजाआराधना गरी मनाईने यस वर्ष पनि घाटमा पुजाकक्ष निर्माण देखि सजावटका कामहरु भईरहेको छ।

पुजा स्थलमा टेन्टबत्ती,रङ्गी चङ्गी माला,लगायतका समाग्रीहरु सजाउने काम भईरहेको छ ।यस्तै भक्तजन तथा दर्शनार्थीहरुलाई पुजा स्थलमा प्रवेशको लागि आर्शक प्रवेशद्रार निर्माण गरिएको छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here