जातिय विभेद तथा छुवाछुत गर्नेलाई सरकारले कारवाही गर्ने प्रधानमन्त्री(प्रचण्ड )

0
65

नवलपरासी : जातिय विभेद तथा छुवाछुत गर्नेलाई सरकारले कडा कारवाही गर्ने ५९ औ अन्तराष्टिय जातिय विभेद उन्मुलन दिवस समारोह कार्यक्रमम प्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड )बोल्नु भयो ।
जातिय विभेद तथा छुवाछुत प्रति सरकार प्रतिबद्ध रहेको बोल्दै ।“बिहीबार अन्तराष्टिय जातिय विभेद उन्मुलन समारोह कार्यक्रममा दलितहरूको हक अधिकारको लागि अनतिम समय सम्म आफु लडिरहने उहाँले बताउनु भयो ।“समाजमा जातिय विभेद अझै कायम रहेको बाताउदै जातीय विभेद तथा छुवाछुत गर्नेलाई कडा कारवाही हुनुपर्छ ।अपमान,उतपिडित, जातिय विभेद तथा छुवाछुत,लैङगिक विभेद,जस्ता घटनाहरू जब सम्म पुणर्रुपमा अन्त हुदैन तब सम्म दलित समुदाय संघर्ष गरिरहनु पर्छ ,दलित समुुदायले जाहेरी,निवेदन नलिने पिडकलाई कारवाही नगर्ने सम्बन्धित निकायलाई पनि कारवाही गरीन्छ ।अगामी दिनमा दलित समुदायका विषयलाई लिएर सम्वेदन शिल हुने छौं प्रधामन्त्री पुुष्पकमल दहालका भनाई छ ।
राष्टिय दलित आयोग तथा दलित गैर सरकारी संस्था महासंघको संयुक्तमा राजनिती दलित संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा अन्तराष्टिय जातिय विभेद उन्मुलन समारोह कार्यक्रम समपन्न भएको छ ।
राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्यान्तको अधारमा सहभागि हुने हक हुनेछ ,सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको शस्क्तिकरण,प्रतिनिधित्व, र सहभभागिताका लागि कानुुन बमोजिम व्यवस्था गरिने छ , कुनै पनि व्यक्तिलाइ निजको उत्पति,जात,जाति,समुदाय,पेशा व्यवसाय वा शारिरीक अस्थाको अधारमा कुनै पनि निजी तथा सार्र्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन नेपालको संविधान धारा २४ र धारा ४० मा उल्लेख रहेपनि समाजमा जातिय भेदभाव तथा छुवाछुतका घटना भईरहेको २१ मार्चका दिन जातिय विभेद उन्मुलन समारोह कार्यक्रम जनाईएको छ ।

रामकरन हरिजन

रामकरन हरिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here