आग लागि पिडित परिवारलाई नगद राहत दिने

0
47

नवलपरासी: पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आग लागिबाट क्षति भएका परिवारलाई नगद राहत दिने भएको छ ।
पाल्हीनन्दन गाउँपालिका भित्र आग लागिबाट पुुणर्क्षति भएकालाई नगद राहत पाल्हीनन्दन गाउँपालिकाले निणर्य भएको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुुद्ध प्रकास पौडेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार घर जलेर पुर्णक्षति भएका परिवारलाइ ७० हजार, आंशिक क्षति भएकालाई ४० हजार, र कम क्षति भएकालाई अवस्था हेरेर नगद राहत उपलब्ध गराइने निर्णय भएकाे छ  ।;सानाे पसलमा लागेकाे अागाे अन्य घरमा सल्किएकाे थियाे ।

आग लागिबाट चार घर पुर्णक्षति भएका र अन्य घरमा पनि क्षति पुगेकाे पाल्हीनन्दन ६ का चन्ना धाेबीले बताउनु भयाे।पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थीले आग लागिबाट क्षति भएका परिवारलाई उचित राहतका लागि  पहल भइरहेकाे छ  बताउनु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here