पाल्हीनन्दनका विद्यार्थीलाई मानव अधिकार तथा शान्ती शिक्षा ।

0
62

नवलपरासी  ∶ पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ‐४स्थित जनता माध्यमिक विद्यालय लोहरौलीका  विद्यार्थीहरुलाइ मानव अधिकार तथा शान्ती शिक्षा ।

पाल्हीनन्दन गाउँपालिकाको सहयोगमा भिजन एजुकेशन एण्ड मल्टिप्रपोज प्राइभेट लिमिटेड कम्पनीले आज जनता माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई मानव अधिकार तथा शान्ती शिक्षा कार्यक्रम आयोजना गरेको छ ।

प्रत्येक नागरिकले सम्मान पुर्वक जिवन जिउने ,उचित शिक्षाको अधिकार हुने ,स्वतन्त्र विचार राख्न पाउने , रोजगार गर्न पाउने , मताधिकार , ज्यानको सुुरक्षा , औषधी उपचार गर्न पाउने ,राजनितिमा सहभागि हुन पाउने , सार्वजनिक स्थानमा उपस्थित हुुन पाउने सम्पति माथिको अधिकार ईच्छा अनुसार खान र कपडा लगाउन पाउने लगायत मानव अधिकार भित्र पर्दछ पत्रकार बेचुु गौंडले प्रशिक्षक दिनुु भएको छ । पुर्ण रूपमा ’ मानव ’ भइ बाँच्न, पाउनुु पर्छ प्रत्येक मानव अधिकारको आवश्यक छ । शिक्षक , शिक्षिका तथा अभिभावकले बुुझाउदा शान्त भएर सुुन्नु र सम्झनुु नै शान्ति शिक्षा हो उहाँले विद्यार्थीहरुलाई बताउनुु भयो ।

पाल्हीनन्दन गाउँपालिकाका भित्रका अन्य वडाका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई मानव अधिकार तथा शान्ती शिक्षा सम्बन्धि तालिम दिने पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारीले बताउनुु भयो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here