कक्षा १२ काे नतिजा सार्वजनिक कसरी हेर्ने

0
119
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।  बाेर्ड बैठक सकिने बितिकै नतिजा सार्वजनिक गरेकाे बाेर्डले जनाएकाे छ ।

 

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

 

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

कक्षा १२ काे नतिजा कसरी प्राप्त गर्ने तरिका यहाँ

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here