दाउन्ने सडक एक तर्फी सञ्चालनमा आएको छ

0
136

नवलपुर: नवलपुरको दाउन्नेमा भासिएका सडक एक तर्फी सञ्चालनमा आएको छ ।

मंगलवार सामान्य पहिरो खसेर भासिए अवरुद्ध भएको सडकमा आज बुधवार बिहान माटो सहितको लेदो खस्दा दुइ तर्फी सडक अवरुद्ध बनेको थियो ।

अहिले पहिरो हटाएर एक तर्फी रुपमा सडक सञ्चालन गरिएको छ जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ । दाउन्ने क्षेत्रमा हरेक वर्ष पहिरो जाने र सडक अवरुद्ध हुने गर्छ  ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here