घटस्थापना) काे दिन देखि पूर्णिमा सम्म नरायनणगढ–काठमाडौं सडकमा ठुला सवारी साधन चलाउन राेक ।

0
129
फाइल फाेटाे

काठमाण्डाै : १७ असोज (घटस्थापना) सुरुकाे दिन देखि पूर्णिमा सम्म नरायनणगढ–काठमाण्डौं सडकमा अत्यावश्यक बाहेकका मालसमान ढुवानी गर्ने ठूला सवारी साधन चलाउन राेक लगाएकाे छ ।नरायनणगढ–काठमाण्डौं सडक (रुट) मा चलने सवारी साधन राेकनकाे लागि याे निर्णय गरेकाे हाे ।

सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षितका लागि सरकारले यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागका कार्यालयले जनाएको छ । १७ असोज देखि १ कात्तिक सम्म याे सडक (रुट) मा ठूला मालवाहक सवारी साधन चलाउन रोक लगाएकाे छ ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here