पाल्हीनन्दनमा पहिलो पटक स्वयंमसेवक दिवस ।

0
70
Exif_JPEG_420

नवलपरासी-पश्चिम नवलपरासीको पाल्हीनन्दनमा पहिलो पटक स्वास्थ्य स्वयंमसेवीका दिवस मनाएका छन ।

जिल्लाको पाल्हीनन्दनमा २१ औं स्वास्थ्य स्वयमसेवीका कार्यक्रम अनुसार २१ औं स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा ५३ जना महिला स्वास्थ्य स्वयमसेवीकालाई ब्याग,छाता, वितरण गरेको पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरीशंकर गुप्ताले बताले बताए ।

स्वयमसेविका कार्यक्रममा सुरक्षित मातृत्व,नवजात शिशु,सरसफाई,खोप तथा पोषणबारे जनचेतना फैलाउने महिला स्वयमसेविकाको मुख्य काम रहेको बताउदै पाल्हीनन्दनकी ५३ जना महिला स्वास्थ्य स्वयमसेवीकालाई ब्याग,छाता,र यातायात खर्च वितरण गरेको उनले भने ।

महिला स्वयमसेविकामा काम गरेको १५ वर्ष भयो पाल्हीनन्दन गाउँपालिकाले अहिले सम्म स्वयंमसेवक दिवस मनाएको थिएन पाल्हीनन्दन गाउँपालिका-३ की मिना देवी हरिजनले बताईन ।

पाल्हीनन्दन एक देखि ६ वडामा काम गर्ने ६ जना पुरुष स्वास्थ्यकर्मीहरुलाई ब्याग वितरण गरेको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले बताए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here