अषाढी पुर्णिमाकाे दिन तथा गत भगवान बुुद्ध गृहत्याग, प्रथम धम्मोपदेश सारनाथमा ५ जना ब्राम्हणहरुलाई दिनुु भएको तथा अषाढी पुर्णिमाकै दिन महामाया गर्भधारण हुनुु भएको र सिद्धार्थको छोरा राहूलको पनि जन्म भएको थियो । अषाढी पुर्णिमाकाे दिन पहिलो पटक धम्म देशना दिएकोले यो दिन गुुरु पुुणर्िमाको रुपमा मनाइने गरिन्छ प्रमुख अतिथि नागबंशीले बताउनुु भयो ।
समाज परिवर्तनका लागि धम्म चक्र प्रवर्तन दिवस प्रत्येक गाउँ गाउँ टोल टोलमा जागरण गर्न संजय कुमार चमारले जोड दिनुु भयो । उनका अनुसार अगामी आर्थिक वर्ष ग्रामिण क्षेत्रबाट नै धम्म चक्र पवत्त दिवस सुुरु गर्न सुुझाव दिदै सो कार्यक्रम भव्य रुपमा समपन्न गर्ने ।