हाम्रो वास्तविकता एउटा कुनामा बस्ने मान्छे अर्को कुनामा जान चाहदा संयुक्त राष्ट्र संघको स्थापनाको पहिलो उदेश्य मानवतालाइ न्युयोर्कले नै तुषारापात गरेकोमा दुइ मत छैन।हामि नेपाली को चिठ्ठाको देश पैसाको देश । बिषय र भाका लाइ वहकाउन चाहन्न हामि मानव चर्का कुरा गर्छौ तर अन्तिममा घरका जतावाट बोले पनि आफु रमाउने र थुप्रो पैसा कमाउने नै अन्तिम लक्ष्य हो ।जताबाट नाप्दा पनि हाम्रो नेपाली समाजका मानव अर्धचेतनशील नै हो ।ए मानव जाती म नेपालको बासिन्दाको हिसाबले नेपालीको नाताले ग्रह मध्ये को पृथ्वी एलिएनको खोजिमा मान्छे नै हुदा कस्तो दिमाग हाम्रो जातको र धर्मको बिषय उचाल्छौ ।

विश्वमा मानव सभ्यता भन्दा ठुलो कुन चाहिँ सभ्यता होला त्यो हो स्वार्थ, आत्म सम्मान, पुंजीवादको इतिहास यि सबै मान्छेको नै दिमागको सोचको उपज हो ।हामिले जब भाषा ,धर्म ,लिंग , जातजाति र लिंगको बिषयमा बिभाजनको मुद्दाहरू अगाडि ल्याउँछौ अझ भन्नु पर्दा सम्प्रभुता र भुगोलको कुरा गर्छौ त्यो मानवता बिरोधि कुरा हो ।सारमा सवै कुरा पुँजी र मानवता विपरीत दिशाको बाटाहरू हुन्।यो लडाइ विश्व जगतमा पुंजीवाद र समाजवादको लडाइँ हो जुन कुरामा म आफु पनि एउटा मानवको नाताले जोगिन सक्दिनँ। हाम्रो नेपालका नेता पनि जोगिने कुरा त कल्पनामानै छैन ।