काठमाडौं :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना १८ जनाको ज्यान गएकाे छ। विमानस्थलबाट उडेकाे साैर्य जहाज बिहान ११ बजेर ११ मिनेटमा दुर्घटना भएकाे हाे । दुर्घटनामादुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते छन् ।
प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार १४:२५ ९ श्रावण २०८१, बुधबार १४:२५