उनले भने, ‘अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला भन्दै अहिलेका कम्युनिस्ट पार्टीका नेताहरूलाई हेर्छु म उहाँहरूले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नु भएको छ । त्यसको भाग दौडमा यति तल सम्म झरदाे रहेछन कि कल्पना नै गर्न सकिँदैन । व्यहारै नमिल्ने राजावादी सँग पनि एकता गर्ने, गरेकै हो । के का लागि ? सत्ता भत्ता र सकारका लागि ।
त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जो सँग पनि चलेकै छ । नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत छ