शव पोष्टमार्टमको लागि जिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल लैजाने क्रम्मा फोटो खिचिरहेको अवस्थामा म राष्टिय समाचार समितीको पत्रकार हो ,परिचय दिएपनि उहाँले मोबाईल थुतिरहेका थिए। राष्टिय समाचार समितीको कार्यालयले भनेपछि मात्र आफुले फाेटाे उडाउने भनेपछि उनले मोबाईल दिए ।
केही समय पछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुुयाललाई गुनासाे गर्दा त्यसबारे आफु बुझने जवाफ दिनुु भयो ।