जिल्लाका पाल्हीनन्दन गाउँपालिकाका भित्रका माओबादी,जनता समाजबादी पार्टी नेपाल ,नेपाली कांग्रेस,जनमत र राष्टिय स्वतन्त्र पार्टी लगायतका प्रतिनिधि तथा पत्रकारहरुकाे सहभागिता थिए । युनाईटेड मिसन टु नेपाल , कलष्टरकाे सहयाेग तथा सुनवल समुदायिक विकास केन्द्रकाे सहकार्यमा संचालित घरेलु हिंसा नियुनिकरणकाे लागि समुदायिक मेलमिलाप तथा संवाद परियाेजना अनतर्गत उक्त कार्यक्रम पाल्हीनन्दन गाउँपालिका स्तरीय अन्तर धार्मिक शान्ति संजालका संयाेजक श्रीकान्त मिश्राले बताउनु भयाे ।
विवाद संवेदनशीलता तथा धार्मिक सहिष्णुतालाई विशेष ख्याल गरी आम नागरिक तथा राजनितिक दलका नेता कार्यकर्ताहरुले बाेल्नु पर्छ पत्रकारहरुले समाचार लेख्ने ध्यान दिन जाेड दिएका थिए ।