काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल थाहा नगर, मकवानपुरको दोस्रो नगर अधिवेशन आज उद्घाटन गरेका छन नेकपा माओबादी केन्द्र सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार ०९:०५ २४ कार्तिक २०८१, शनिबार ०९:०५