नवलपरासी-पश्चिम नवलपरासीको उजैनी देखि चमनटाेला जाने सडककाे काम यसरी हँदैछ।
सडक स्त्तरउन्नती कामबाट यहाँका स्थानीयहरू असन्तुष्ट भएपनि निर्माण व्यवसायीले काम तिब्रगतिमा गरेछ गुणस्तर बुझ्नकाे लागि स्टमेट हेर्नमाग्दा ठेेकेदारले स्टमेट नदेखाएकाे स्थानीयकाे आराेप।
स्थानीहरूकाे घर भत्किने भएकाेले ४० फिटमा सडक बनाउन आग्रह गरेपनि पाल्ही भगवती मन्दिर जाने सडक यति बेला पाँच कराेड ७१ लाख ८४ हजार १ सय ३७ रुपैया लागतमा ५० फिटमा सडक निर्माण काम भईरहेकाे।