उक्त शिविरमा देवदह मेडिकल कलेज रुपन्देहीका डाक्टर तथा ईन्द्रेणी समाजिक विकास मञ्चको सहयोगमा समपन्न भएको हो ।शिविरमा देवदह मेकिल कलेजबाट एक जना काउन्सिलर तथा दुई जना मानसिक रोग विशेषज्ञ डाक्टर आउनु भएको थियो ।
जनताको स्वास्थ्य हाम्रो चासो भएको भन्दै ‘शरीर मात्र स्वस्थ्य भएर हुदैन मन पनि स्वस्थ्य हुनु पर्छ’ स्वसास्थ्य शिविरको नारा रहेको डा.राजु विक्रम काफलले बताउनु भयो ।
शिविरमा एक सय आठ जनालाई सेवा दिएको पाल्हीनन्दन अधारभुत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा ब्रिजेस यादवले पश्चिम नवलपरासी स्वास्थ्य बताउनु भयो ।
खाना पानमा ध्यान दिऔं र आफना प्रिय जन संग मनका कुरा साटा साट गरौं,एक अर्काकाे मनोबल बढौं पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले जोड दिनु भयो ।