परासी ३ बैशाख । नेकपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सहिद परिवारलाई सम्मान गर्नु भएको छ ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ प्रतापपुर गाउँपालिका स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङगणमा आयोजित हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान संगै खबरदारी सभामा माओबादी अध्यक्ष प्रचण्डले माओबादी जनयुद्धमा सहिद तथा बेपत्ता रहेका त्यस क्षेत्रका परिवारहरुलाई सममान गर्नु भएको प्रेस सेन्टरका पुर्व केन्द्रिय सदस्य नरायन भण्डारीले जानकारी दिनु भयो ।