कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष तथा पूर्व राज्यमन्त्री घन्शयाम यादवले गरेका थिए।
सुनवल नगरपालिका-१ स्थित हिलपार्कमा एक कार्यक्रमका बीच अन्तराष्टिय दिवस मनाएकाे हाे ।विरेन्द्र यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा घन्शयाम यादव प्रमुख अतिथि थिए ।कार्यक्रममा विशिष्ट अतिथिमा दुलारी हरिजन,भविश्वर तिवारी(अजाद) अतिथिमा रामानन्द यादव,बुद्धन अलि,माेहन कार्की,देवनारायण पाण्डे सहितकाे उपस्थिती थियाे ।
सो अवसरमा मजदुरकाे हक अधिकार,समाजिक सुरक्षा,श्रमिककाे हक हितकाे लागि बाेलनु भएकाे थियाे ।