परासी१६ भदाै ।बर्दघाट सुस्ता पश्चिम नवलपरासी सुनवल सव डिभिजन वन कार्यालयलले नदीजन्य पदार्थ सहित ट्याक्टर पक्राउ गरेकाे छ ।
सुनवल नगरपालिका-४ स्थित तुरिया खाेलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रममा शनिवार पक्राउ गरिएको सुनवल सव डिभिजन वन कार्यालयका कर्मचारीले बताए।
पक्राउ गरेकाे ट्याक्टर सुनवल सव डिभिजन वन कार्यालयकामा राखिएकाे छ।कर्मचारीले भने ट्याक्टर पक्राउ परे देखि नै ट्याक्टर धनी सम्पर्कमा आए छैनन्।