ध्रुवनारायण बानिया परासी-हरपुर आय आर्जन बचत तथा ऋण सहकारी संस्था लि.काे २७ औं साधारण सभा सम्पन्न भएकाे छ।पश्चिम नवलपरासीको पाल्हीनन्दन-२मा भएकाे साधारण सभामा जनप्रतिनिधिहरूकाे पनि उपस्थित रहेकाे थियाे । कार्यक्रममा सहकारीका संचालक समितिकाअध्यक्ष दिनानाथ तिवारी,उपाध्यक्ष कुन्ती केवट,काेषाध्यक्ष सिताराम खटिक,सचिव धुपनारायण केवट,सदस्य संताेषनाथ हजाम,आशा चाैधरी,साेमै अहिर,लक्ष्मीना देवी चमार,मनाेज प्रसाद गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे। साधारण सभामा […]