नेपालमा बहुदल आएकाे ३५ वर्षमा पनि परिवर्तन देखिएन।कृषि प्रधान देशमा किसानहरू नत वियु पाउँछन् समयमा नत (मल)खाद समस्या जस्ताकाे त्यसतै देखन परिरहेकाे उनकाे भनाई छ।नवलपरासी देखि कैलाली कञ्चनपुर सम्म एउटा प्रदेश बनाउनु पर्ने जाेड दिनुभयाे ।
नेपालकाे संविधान संसाेधन नभए मधेसमा चरण बद्ध आन्दोलन गर्ने जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले बताउनु भयाे।
जिल्ला अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षतामा पुर्व रक्षा राज्य मन्त्री रामवचन यादव,लुम्बिनी प्रदेश काेषाध्यक्ष एवम् राेहिणी गाउँपालिका अध्यक्ष बिद्या यादव,समाजवादी युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष राजु यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव,रामग्राम -४ का वडा्यक्ष मदन यादव, वडाध्यक्ष विजय कुमार यादवले बाेल्नु भएकाे थियाे ।
जसपाले पाल्ही कयाम्पसमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने प्रदेश सदस्य रुदल हरिजनले जानकारी दिनुभयो ।