नवलपरासी।पश्चिम नवलपरासीका खेतमा यति बेला ताेरी पहेंलाे भएकाे छ।ताेरी फुलेपछि पहेंलै पहेंलाे देखनुका साथै वातावरण मनमाेहक र राम्राे देखिएकाे छ।
ताेरीकाे पहेंलाे फुल देखेर माहुरीहरू आकर्षित हुन्छन र ताेरीकाे फुल माथि बसेर फुल चुसेर मह उनीहरू मह तयार गर्छन।माहुरीहरू याे माैसममा ताेरीकाे फुल चुसेर मह तयार गर्छन।जुन मानिसकाे स्वास्थ्यकाे लागि लाभदायक मानिन्छ ।
ताेरीकाे बाेट सानाे हुँदा सागकाे रूपमा प्रयाेग गरिन्छ पछि ठुलाे बाेट भएर फलेपछि तेलहनकाे रूपमा पनि प्नयाेग हुन्छ ताेरीकाे तेल खाँदा स्वादिष्ट र स्वास्थ्यकाे लागि पनि फाइदा गर्छ।पहाड तथा मधेशका भुभागमा यति बेला ताेरीकाे खेती गरेका छन।