परासी। बर्दघाट सुस्ता पश्चिम नवलपरासीका सहकारीले समयमा मल लगेन ।जिल्लामा ८० वटा सहकारी छन । जसमा ३१ वटा सहकारी कृषि समाग्री कम्पनीबाट मल लगेर किसानलाई वितरण गरिसकेको छ ।४९ वटा सहकारीले मल लगेका छैन ।
रामग्राम नगरपालिकाका १२ वटा सहकारी,सुनवल नगरपालिकाका ९ वटा सहकारी,बर्दघाट नगरपालिकाका ६ वटा सहकारी,सरावल गाउँपालिकाका ५ वटा सहकारी,पाल्हीनन्दन गाउँपालिकाका २ सहकारी ,प्रतापपुर गाउँपालिकाका ६ वटा सहकारी र सुस्ता गाउँपालिकाका ९ वटा सहकारीले समयमा खाद नलगेपछि कृषि समाग्री कम्पनीको गोदममा माैज्दात छ कृषि समाग्री कम्पनी लिमिटेड परासीका प्रमुख तारा प्रसाद खनालले बताए ।
कृषि समाग्री कम्पनीको गोदामा डेढ सय मेट्रिक टन युरिया मल गोदाममा मौज्दात रहेको उनले भने,।
Exif_JPEG_420