नवलपरासी।चिकित्सा शिक्षाा अध्यन गर्नका लागि चाैधरी,पाण्डे,काेइराला,कार्की,ठाकुर,चाैरसिया,कुम्हाल,पाेख्रेल,मुखिया दलित बनेका छन।
दलितकाे नाम्मा गैर दलितले एम.बि.बि.एस.काेटामा भएकाे चमार कल्याण समाज नेपाल केन्द्रिय कमिटीले कल्याण समाज नेपाल केन्द्रिय कमिटीले लेटरपैडमा उल्लेख छ।