माओबादी केन्द्रले सञ्चालन गरेकाे जनता संग माओबादी तराई-मधेश जागरण अभियानका क्रममा चैत ३ गते पश्चिम नवलपरासीमा आउने नवलपरासी माओबादी जिल्ला कमिटीले जनाएकाे छ।
बर्दघाट हुँदै त्रिवेणीमा बास बस्ने कार्यक्रम छ त्यसको भाेली पलट बिहान सुस्ता गाउँपालिकाकाे अनाेमाघाट लगायत स्थान अवलाेकन गरेेर प्रतापपुरकाे बेलाटारीमा अभियान अन्तर्गत कार्यक्रम सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।
त्यसपछि जिल्ला स्थित सदरमुकाम परासीमा तराई-मधेश जागरण अभियान भब्य रुपमा कार्यक्रम रहेकाे छ।