नवलपरासी।(बर्दघाट सुस्ता पश्चिम)नवलपरासीकाे पाल्हीनन्दन-३ मा रहेका सिद्धार्थ माध्यमिक विद्यालयकाे नाम्मा १५ विघा भन्दा बढी जग्गा दर्ता रहेकाे छ। सिद्धार्थ माध्यमिक विद्यालयकाे नाम्मा जग्गा दर्ता रहेपनि जाेतभाेग स्थानीयले गरेका छन। ५६०,२५,६१,२१९,४८६,५००,५०१,५०७,५७१,४६४,११४,१०५,१३६,२२४,४३८,४०६,४३९,४३६,५११,५७२,५७६,८०,८३,८५,७७१ र ७७३ नम्बर कित्ता विद्यालयकाे नाम्मा दर्ता रहेपनि कहीँ कतैबाट जग्गाकाे भाडा विद्यालयमा आएकाे छैन सिद्धार्थ माध्यमिक विद्यालयकाे अवस्था नाजुक छ प्रधानाध्यापक रामसुन्दर चाैधरी(कुर्मी)ले बताए। […]